पैसाका लागि बाउले ११ वर्षे छोरीको बलात्कार गरे, आमाले खिचिन भिडियो !

पैसाका लागि बाउले ११ वर्षे छोरीको बलात्कार गरे, आमाले खिचिन भिडियो !

  • आइतवार, मंसिर ५, २०७३
  • मिर्मिरे अनलाइन

  • 11K
    SHARES

एजेन्सी मंसीर ५ । पैसाका लागि संसारमा मानिसले के सम्म गर्दैन । अमेरीका जस्तो विकसित देशमा एक होस उडाउने बयान एक युवतीले दिएकी छन् ।
उनको भनाई अनुसार ११ वर्षको उमेरमा उनलाई पैसाको लागि पोर्न फिल्म बनाउन बाउले बलात्कार गरेको र आमाले भिडियो खिचेकी थिईन् । यो कथा सुनाउदा उनका आखाँ आसुले भरिएका थिए । अमाण्डा नाम गरेकी ती युवतीले एक टेलिभिजन सिरीजमा आफ्नो सनसनीपूर्ण कथा सुनाएकी थिईन् । उनीमाथि बलात्कार र सेक्सुल अव्युसकै अभियोमा उनका बाबु आमा २० वर्ष जेल सजाय भोगेर बाहिर आएका छन् ।

उनले आफ्नो बाबुआमा सामाजिक भन्दा पनि बायोलोजिकल मात्र रहेको भन्दै मन देखि आमा बाबु भन्न मन नलाग्ने बताईन । अमाण्डाका अनुसार उनलाई बाबुसगँ रिलेसन बनाउन बेला बेला मदीरा समेत पिउन लगाउने गरिएको थियो । त्यस पछि पोर्न फिल्मको म्याटर पूरा भए पछि गिफ्ट दिने गरेका थिए । यो स्थितिले आफ्नो जीवन नै खराब भएको उनले बताईन् ।

हप्तामा एक पटक यस्तो बलात्कार हुने गरेको र चाईल्ड पोर्नोग्राफीका लागि रेकर्ड गर्ने गरेको उनले बताईन् । उनले त्यो समयमा आफूलाई जस्तै अरु बच्चालाई पनि गरिन्छ होला जस्तो लाग्थ्यो भनेकी छन् । उनलाई यसबाट आउने पैसा स्कुल कलेजको फिस तिर्नु पर्छ भनेर बाबु आमाले भन्ने गरेको पनि सम्झिन ।
तर उनका बाबुले अदालतको फैसला स्वीकार गर्दै यो रिलेसन बनाएकोमा कुनै अफसोच नरहेको जिकिर गरेका छन् । उनकी आमा जस्टिनले भने यो सबै आरोप बुबातर्फ औल्याएकी थिईन् ।
amanda-0

bau

ama

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी