काठमान्डौ ,कात्तिक २९ ।
नेपाल राष्ट्र बैंकले खरिद गरेको १ करोड अमेरिकी डलर आज नेपाल आइपुगेको छ ।
करिब १ अर्बभन्दा बढी नेपाली रुपैयाँ बराबरको अमेरिकी डलर आज नेपाल आइपुगेको राष्ट्र बैंकका सह प्रवक्ता राजेन्द्र पण्डितले जानकारी दिनु भयो ।
बैंक तथा बित्तीय संस्थामा अमेरिकी डलर अभाव भएपछि राष्ट्र बैंकले डलर खरिद प्रक्रिया अघि बढाएको थियो ।
‘राष्ट्र बैंकले सिंगापुरको सीआइएमबी बैंकबाट फ्रेस अमेरिकी डलर खरिद गरेको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline