जापान जहा हिन्दु देवताहरुको पूजा गरीन्छ ( फोटो सहित )

जापान जहा हिन्दु देवताहरुको पूजा गरीन्छ ( फोटो सहित )

  • शनिबार, कार्तिक २७, २०७३
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

एजेन्सी कार्तिक २७ । जापान आफैमा हिन्दु धार्मिक देश होईन । तर त्याहा हिन्दु धर्मसगँ सम्बन्धित ब्रम्हा, विष्णु , महादेव,गणेश, गरुड आदिको पूजा हुने गरेको एक भारतीय पत्रकारले तस्वीर प्रदर्शनी गरेका छन् ।
ती देवी देवताको पूजाका आधारहरु बारे पनि संस्कृत र जापानी भाषामा मिल्दो जुल्दो रहेको ती पत्रकारले बताए ।
त्याहा अग्नी देवलाई कातीन भनिन्छ भने सरस्वतीलाई बेन्जाते स्राईन भनिन्छ ।

japan-2

japan-3

japan-4

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी