ताप्लेजुङमा केन्द्रीय प्रसारणलाइनको विद्युत् जडान

ताप्लेजुङमा केन्द्रीय प्रसारणलाइनको विद्युत् जडान

  • शनिबार, कार्तिक १३, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

ताप्लेजुङ, कात्तिक १३ । ताप्लेजुङमा आज केन्द्रीय प्रसारणलाइनको विद्युत् जडान गरिएको छ ।
केन्द्रीय प्रसारणलाइनको विद्युत् नपुगेको पूर्वको एकमात्र जिल्ला ताप्लेजुङमा आजबाट केन्द्रिय प्रसारणलाईनबाट विद्युत प्रवाह गरिने भएके हो ।
नेपाल विद्युत् प्राधिकरण र ताप्लेजुङमा विद्युतीकरणका लागि युवा सरोकार समितिको सक्रियतामा विद्युत्लाइन जडान गरी परीक्षण गरिएको हो ।

यसअघि, ताप्लेजुङमा साना जलविद्युत् आयोजनाबाट विद्युत् प्रवाह गरिँदै आएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी