गोदावरी मेलामा ३८ लाखको कारोबार

गोदावरी मेलामा ३८ लाखको कारोबार

  • शनिबार, कार्तिक १३, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौं, कात्तिक १३ । फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजना गरिएको गोदावरी मेलामा यो पटक ३८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज शनिवार सम्पन्न मेलाको ३६ हजारले अवलोकन गरेका थिए । गत वर्षहरुको तुलनामा यो वर्षको मेलामा कारोबार बढी भएको संघले जनाएको छ । संघले हरेक वर्ष तिहार पर्वलक्षित गरी मेला आयोजना गर्दै आइरहेको छ ।

मेलामा सहभागी व्यावसायीबीच भएको प्रतिस्पर्धामा उत्कृष्ट नर्सरीलाई नगदसहित पुरस्कार प्रदान गरिएको संघले जनाएको छ ।

आर्थिक वर्ष २०७२र७३ मा १ अर्ब ३४ करोडको कारोबार भएको र पुष्प व्यावसायले ४१ हजारभन्दा बढीलाई रोजगारी प्रदान गरिरहेको संघले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी