रुकुम २७ ,असोज ।
रुकुमको घेत्मा गाविसमा रहेको नेपाल टेलिकमको टावरमा खराबी आएको छ । त्यसका कारण जाजरकोट तथा छिमेकी जिल्लाका हजाराँै सेवाग्राही मर्कामा परेका छन् ।
जाजरकोटको पूर्वी भेगका खगेनकोट, रग्दा, लहँ, डाँडागाउँ र सक्ला तथा रुकुमको आठविसकोट, आठविसडाँडागाउँ, घेत्मा लगायतका गाविसका हजारौँ सेवाग्राही मर्कामा परेका हुन् ।
एक हप्ताअघि देखि टावरमा समस्या आए पनि मर्मततर्फ ध्यान नदिइएको पञ्च भयार मावि खगेनकोटका शिक्षिका नन्दा शाहीले जानकारी दिनुभयो । फोनमा आएको खराबीका कारण दसँैमा यहाँका स्थानीयवासीले घरदेखि टाढा रहेका आफन्तसँग खबर आदानप्रदान गर्न नपाउँदा बेखबर भएको आठविसकोटका तिलक वटालाले बताउनुभयो ।नेपाल टेलिकम जाजरकोटसँग सम्पर्क गर्न खोज्दा फोन नउठेका कारण यसबारेमा जानकारी पाउन सकिएन ।जाजरकोट, २७ असोज । रुकुमको घेत्मा गाविसमा रहेको नमस्ते मोबाइलको टावरमा खराबी आउँदा जाजरकोट तथा छिमेकी जिल्लाका हजाराँै सेवाग्राही मर्कामा परेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline