२० हजार यात्रु हवाई जहाजबाट बाहिरीए , भोलीबाट फर्कन शुरु हुने

२० हजार यात्रु हवाई जहाजबाट बाहिरीए , भोलीबाट फर्कन शुरु हुने

  • मङ्लबार, अशोज २५, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

असोज २५ काठमाण्डौं । नेपाल वायु सेवा संघले फुलपातिदेखि नवमी सम्म दैनिक ४ हजारका दरले २० हजार यात्रु बाहिरीएको जनाएको छ ।

विगतमा भन्दा देनिक १५ सय बढी यात्रुको चाप परेकाले केही विमानका उडानहरु समेत थपेर सेवा दिएको संघको भनाई छ ।
आज पनि केही मानिस बाहिर गएको तर भोलीबाट भने यात्रुहरु फर्कने क्रम शुरु हुने पनि संघका प्रवक्ता घनश्याम आचार्यले जानकारी दिनु भयो ।
नेपाल वायुसेवा निगमले समेत दैनिक १२ वटा अतिरिक्त उडान दशैमा गर्दै आएको छ ।
नेपालमा नेपाल वायु सेवा निगम सहित १८ वटा कम्पनीले हवाई सेवा प्रदान गर्दै आएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी