कमला र मरिण नदीका अमूल्य ढुंगा अबैध रुपमा भारत लगिदै

कमला र मरिण नदीका अमूल्य ढुंगा अबैध रुपमा भारत लगिदै

  • सोमवार, अशोज २४, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

सिन्धुली, असोज २४ ।

सिन्धुलीको कमला र मरिण नदी किनार क्षेत्रका सार्वजनिक स्थलबाट ढुंगा अवैधरुपमा भारततर्फ चोरी–निकासी हुँदै आएको छ ।

जिल्ला विकास समितिले आन्तरिक ठेक्का नलगाए वर्षायाममा कमला र मरिण नदी किनाराबाट संकलन गरिएका अमूल्य ढुंगाहरु भीमान, महोत्तरीको बर्दिबास हुँदै भारतको सीतामढी जिल्लाका विभिन्न स्थानमा चोरी–निकासी गरिँदै आएको स्थानीय बताउछन् ।

जिल्ला विकास समिति सिन्धुलीले कमला र मरिण नदीका नदीजन्य ढुंगा, गिट्टी, बालुवा निकासीका लागि टेन्डर लगाउन सकेको छैन । त्यसैको फाईदा उठाउदै दैनिक ढुङ चोरी हुने गरेको तर यसतर्फ सरकारी पक्ष भने बेखबर बनेर बसेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी