बाख्रापालनबाट वार्षिक ८ लाखसम्म आम्दानी

बाख्रापालनबाट वार्षिक ८ लाखसम्म आम्दानी

  • शनिबार, अशोज २२, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

पाल्पा, असोज २२ ।

करिव चार वर्षदेखि बाख्रापालन सुरु गरेका पाल्पाका कृषकले हाल बार्षिक आठ लाख सम्म आम्दानी गर्ने गरेका छन् ।

पाल्पाका ३१ गाविसमा ५० देखि ३ सयसम्म बाख्रापालन गर्ने ६६ व्यवसायिक फार्म रहेका छन् । व्यवसायिक बाख्रापालनबाट वार्षिक २ लाखदेखि ८ लाखसम्म आम्दानी गर्नेरेको कृषकहरु बताउनुछन् ।

झिरुवास र बौघागुम्वामा बाख्राको स्रोत केन्द्र स्थापना गरि ८ स्थानमा समूहमार्फत् व्यवसायिक बाख्रापालन सन्चालन हुदै आएके छ । वैदेशिक रोजगारबाट फर्केका युवाहरुको यस व्यवसायमा आकर्षण बढेको छ ।

बाख्रापालक कृषकलाई जिल्ला पशुसेवा कार्यालयले घाँसका बीउ–बिरुवा, औषधि, खोप र प्राविधिक सहयोग गर्दै आएको छ ।
साथै व्यवसायिक फार्महरुलाई खोर निर्माण र व्यवस्थापनका लागि एक लाख रुपैयाँसम्म अनुदान दिँदै आएको छ । आर्थिक वर्ष २०७२÷७३ मा १४ जनाले अनुदान पाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी