सिमरा, भैरहवा र पोखरामा पनि नेपाल एयरलाइन्सले उडान भर्ने

सिमरा, भैरहवा र पोखरामा पनि नेपाल एयरलाइन्सले उडान भर्ने

  • मङ्लबार, अशोज ११, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

११ असोज, काठमाडौं ।

नेपाल वायुसेवा निगमले दशैंलाई लक्षित गर्दै भोलिदेखि आन्तरिक तर्फ सिमरा, भैरहवा र पोखरामा उडान भर्ने भएको छ ।

निगमका प्रवक्ता रामहरि शर्माका अनुसार दशैंमा यात्रुको चाप हुने भएकाले त्यसलाई व्यावस्थापन गर्न भोलीबाट उडान भर्ने निर्णय भएको हो ।

सिमरा, भैरहवा र पोखरामा भोलीदेखि दैनिक एक पटक उडान भर्ने उहाले बताउनु भयो । पोखराको फ्लाइट बिहान साढे ६ बजे , सिमराको बिहान साढे ८ बजे र भैरहवा बिहान साढे १० बजे हुनेछ ।

५ बर्ष अघि उडान बन्द गरेको निगमले पुन सिमरामा उडान सुरु गर्न लागेको हो । पोखरा र भैरहवामा भने जहाज विग्रिएका कारण केही महिनायता उठान रोकिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी