राष्ट्र बैंकले थापाथलीस्थित कार्यालयबाट र उपत्यकाबाहिरका कार्यालयहरुबाट नै नोट सटही गर्ने छन् । कारोबार समयमा प्रतिव्यक्ति अधिकतम ३७ हजार रुपैयाँसम्मको नोट सर्वसाधारणले साट्न पाउने छन् ।
गत वर्ष प्रतिव्यक्ति २२ हजार रुपैयाँसम्मको नोट सटही सुविधा दिइएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline