काठमाडौं, ९ असोज । साताको पहिलो दिन आज सुनको मूल्यमा प्रतितोला १ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोलामा १ सयले बढेर प्रतितोला ५९ हजार रुपैयाँमा कारोवार भएको छ । गत शुक्रबार सुन प्रतितोला ५८ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । शुक्रबारकै मूल्यमा अर्थात प्रतितोला ८ सय ९० मा चाँदीको कारोबार भएको महासंघले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline