जनताको पैसा डुबाउने बैंक सञ्चालक र कर्मचारीलाई कार्बाही हुन्छः गर्भनर नेपाल

जनताको पैसा डुबाउने बैंक सञ्चालक र कर्मचारीलाई कार्बाही हुन्छः गर्भनर नेपाल

  • मङ्लबार, अशोज ४, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

पोखरा असोज ४ । राष्ट्रबैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले नेपालमा ११ वटा बैंकले जनताको १६ अर्ब रुपैया गुमाएको भन्दै नपढेका सञ्चालक र कर्मचारीको गलत नियतका कारण पैसा डुबेकाले उनीहरुलाई कार्बाही गरिने चेतावनी दिनु भयो ।

कम्तीमा स्नातक पास गरेको र पाच वर्ष बैंकिङ क्षेत्रमा कार्य अनुभव भएको व्यक्ति मात्र बैंकको अध्यक्ष बन्न पाउने भन्दै अब औठा छाप लगाउने नपढेका व्यक्तिहरु बैंकको अध्यक्ष बन्न नपाउने बताउनु भयो ।

अन्तराष्ट्रिय मान्यता अनुसार प्रणाली चलाउन राष्ट्रबैंकले काम गरीरहेको गभर्नर डा. नेपालले बताउनु भयो ।

सुवेक्षा र गरीमा विकास बैंक मर्ज भई एकीकृत कारोबारको उद्घाटन गर्दै गभर्नर नेपालले जनताको पैसा डुबाउने ११ वटा बैंकमाथि छानविन गरिने गभर्नर डा. नेपालले बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी