भुकम्पले सुनसान बनेको सिपाघाट बजारमा चहलपहल बढ्दो

भुकम्पले सुनसान बनेको सिपाघाट बजारमा चहलपहल बढ्दो

  • शुक्रबार, भदौ ३१, २०७३
  • अमर डोटेल

  • 7.7K
    SHARES

काभ्रे ,३१ भदौ ।

काभ्रेपलान्चोक र सिन्धुपाल्चोक जिल्लाको सिमानामा पर्ने रमणिय सिपाघट बजार जहाँ २०७२ साल वैशाख १२ को विनाशकारी भूकम्पले सुनसान बनेको सिपाघाट बजारमा अहिले चहलपहल बढेको छ ।
काठमाडौँ बाट ५५ किमीमा पर्ने यो बजार काठमाडौँ हेलम्बु राजमार्ग मा अबस्थित छ ।
काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकको सीमामा रहेको सिपाघाट पहिले ढाँडखोला बजारको नामले चिनिने स्थानिय बुढापाकाको भनाई छ ।

14302918_10208359789sipaghat-bajar447164_309506300_n

भुकम्पका कारण ५ जनाको ज्यान जानुका साथै मेलम्ची जाने सडकदेखि इन्द्रावती पुलसम्म सहायक मार्गका दायाँबायाँका धेरै घर–संरचनामा क्षति पुगेको थियो ।

14328829_10208359745646069sipaghat-bajar_1524597116_n

गैरीबिसौना देउपुर गाविस–३, सिपाघाट बजारका स्थानीयहरु अहिले आफ्नै बलबुतामा बजारलाई पुरानै अवस्थामा फर्काउन तल्लीन छन्।

sipaghat-bagar2

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी