नाडा अटो सोमा अवलोकन कर्ताको आकर्षण

नाडा अटो सोमा अवलोकन कर्ताको आकर्षण

  • शुक्रबार, भदौ १७, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

भदौ १७ काठमाण्डौं । राजधानीको भृकुटीमण्डपमा जारी नाडा अटो सोमा ग्राहकहरुको आकर्षण बढेको छ । मेलामा गाडी तथा मोटरसाईकलको मोडल र क्वालीटी एवं सुविधाको बारेमा जानकारी लिन मानिसहरु आतुर देखिन्छन् ।
व्यवशायीहरुले बुकिङ पनि राम्रै भएको बताएका छन् ।

bkt 2
भदौ १४ गतेदेखि जारी मेलामा ३६ वटा स्टलहरु रहेका छन् ।

bkt 3

bkt

तस्वीरहरु : अमर डोटेल

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी