भदौ ११ भक्तपुर । भक्तपुरमा मुख्य सडक कोटेश्वर देखि सूर्य विनायक सम्मको सडक सफा र फराकिलो छ । जापानले निमार्ण गरेको यो सडक नमुना सडक पनि मानिन्छ ।
अहिले यो बाटोमा सवारी जाम कम पनि हुने गर्दछ साथै आरामदायीपूर्वक सवारी हाक्न सकिने अवस्था पनि छ ।

तर अचम्म के छ भने कतिपय ठॉउमा मानिसलाई बाटो काट्न जेब्रा क्रस राखिएको छ । तर जेब्रा क्रस गरेर सहायक बाटो या चोकमा निस्कने ठाउमा बार लागेको प्रष्ट देख्न सकिन्छ ।
यसले सडक व्यवस्थापनमा हाम्रो स्पष्ट कमजोरी हो भन्छन् त्याहाका स्थानीयवासीहरु ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline