डिम्याट सेवा प्रभावकारी बनाउन सेवोनको नौ बुदे निर्देशन

डिम्याट सेवा प्रभावकारी बनाउन सेवोनको नौ बुदे निर्देशन

  • सोमवार, भदौ ६, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमान्डौ भदौ ६ ।

नेपाल धितोपत्र बोर्ड सेवोन ले लगानी कर्ताको डिम्याट खाता खोल्न र डिम्याट गर्न ढिलाइ नगर्न निक्षेप सदस्य र सेयर रजिष्ट्रारलार्ई निर्देशन दिएको छ ।

सेवोनले कागजात प्राप्त भए पछि डिम्याट खाता खोल्न र सेयर डिम्याट गराउन ढिला गरेको भन्दै नौ बुदे निर्देशन दिएको हो ।

सेवोनले तीन दिन भित्र डिम्याट खाता खोलेर डिएस आइ दिनु पर्ने , लगानी कर्ताले बुझाएको सात दिन भित्र डिम्याट गर्न सेयर रजिष्ट्रारको कार्यालयमा सेयर प्रमाणपत्र दिनु पर्ने र त्यसको तीन दिनमा डिम्याट गरिसक्नु पर्ने जस्ता निर्देशन दिएको छ ।

निक्षेप सदस्यले आफ्नै संस्थामा डिम्याट खाता खोल्न बाध्य नबनाउन पनि निर्देशन दिएको छ ।
गत साउन दृपखि उपत्यकामा र आगामी माघ देखि देशै भर डिम्याट आता अनिवार्य गरिएको छ । अव उपत्यकाका लगानीकर्ताले डिम्याट खाता नभए प्राथमिक सेयरको आवेदन दिन पाउदैनान् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी