काठमाण्डौ , १ भदौ ।
नेपाल विद्यार्थी संघको नयाँ नेतृत्व चयनका लागि भईरहेको मतदान राति सम्म लम्बिने भएको छ । अहिलेसम्म करिब १ हजारको मात्रै मत खेसेकोले मतदान लम्बिन सक्ने निर्वाचन समितिले जानकारी दिएको छ ।
सबै ३४ सय प्रतिनिधीले भोट हाल्दा राति १२ बज्न सक्ने सम्भावना रहेको समितिको भनाई छ ।
बिहान ७ बजेदेखि मतदान हुने भनिएपनि झण्डै चारघण्टा ढिला गरी मतदान सुरु भएको थियो । मतदान स्थल र आसपासका क्षेत्रमा बिहानैदेखि सुरक्षा व्यवस्था कडा पारिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline






