नेविसंघको सहमहामन्त्री सहित ६ जना निर्विरोध  (तस्विर सहित)

नेविसंघको सहमहामन्त्री सहित ६ जना निर्विरोध  (तस्विर सहित)

नेविसंघको नेता चुन्न तयार मतदाता

  • बुधबार, भदौ १, २०७३
  • अमर डोटेल

  • 6.7K
    SHARES

काठमाडौ १ भदौ ।
नेपाली कांग्रेस भातृ संगठन नेवि संघको नेतृत्व चयनका लागि आज मतदान भइरहेको छ ।संघको नयाँ नेतृत्व चयनका लागि जारी निर्वाचनमा सहमहामन्त्री सहित ६ जना निर्बिरोध भएका छन् । सहमहामन्त्रीमा परमेश्वर शाह र सदस्यतर्फ सीतारा बानु, कल्पना खड्का, सरोज खत्री, सीता गौतम, र सुमित्रा शाही निर्बिरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

कांग्रेस पार्टी कार्यालय सानेपामा विद्युती मेसिनमार्फत बिहान ७ बजे हुने भनिएको मतदान बिद्युतीय मेसिनमा प्राविधिक समस्या देखिएपछि ५ घण्टा ढिलो सुरु भएको हो ।
मतदान स्थल र आसपासका क्षेत्रमा बिहानैदेखि सुरक्षा व्यवस्था कडा पारिएको छ ।

14037830_10208143480359572_893381738_o

नेवि संघको आगामी नेतृत्वका लागि सात जना चुनावी मैदानमा छन् ।

14037450_10208143468319271_180315551_o
मतगणना मतदान सकिएलगत्तै आजै साँझदेखि सुरु हुने जनाएको छ ।

14044980_10208143468839284_225210348_o 14059970_10208143479239544_791708272_o

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी