पुननिमार्ण प्राधिकरणको बिशेष घोषणा

पुननिमार्ण प्राधिकरणको बिशेष घोषणा

  • सोमवार, साउन ३१, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

साउन ३१ काठमाण्डौं । पुननिर्माण प्राधिकरणले भुकम्पपछिको पुनर्निर्माण तथा पुनस्र्थापनाको काम पूर्व निर्धारीत योजना अनुसार अघि बढिरहेको दावी गरेको छ ।

अहिलेसम्म ३ लाख ३९ हजार ४ सय ६२ घरधनीसँग अनुदान सम्झौता सम्पन्न भइसकेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरण्का प्मुख कार्यकारी अधिकृत (सिइओ) सुशिल ज्ञवालीले ४९ हजार ७ सय ४९ घरधनीको बैंक खातामा पहिलो किस्ताको रकम पुगिसकेको बताए ।

नयाँ आर्थिक वर्ष सुरु भएपछि साउन २८ गतेदेखि अनुदान सहयोग रकमको निकासा सुरु भएको हो ।

भूकम्पअति प्रभावित उपत्यका बाहिरका ११ जिल्लामा अनुदान सम्झौताको क्रम धेरै अघि बढिसकेको ज्ञवालीले जानकारी दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी