पेट्रोल फेरी २ रुपैया सस्तियो

पेट्रोल फेरी २ रुपैया सस्तियो

  • बुधबार, साउन १९, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौ १९ साउन । नेपाल आयल निगमले गएराति देखि लागु हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले मट्टितेल र डिजेलमा समान प्रतिलिटर दुई तथा खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँ घटाइएको हो ।

समायोजित मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर ९७ रुपैयाँ, डिजेल प्रतिलिटर ७३ रुपैया र मट्टितेल प्रतिलिटर ७३ रुपैयाँ पर्नेछ । यस्तै खाना पकाउने ग्यासको मुल्य रु एक हजार ३ सय ७५ कायम गरिएको छ ।

अन्तर्राट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेपनि नेपालमा भने लामो समयदेखि मूल्य समायोजन हुन सकेको थिएन । यसअघि, निगमले गत माघ ४ गते पेट्रोलियम पदार्थको मूल्य घटाएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी