साउन १५ एजेन्सी । प्रहरी अधिकारी भन्नासाथ पोशाक र पेस्तोल हुनु पर्ने भन्ने लाग्छ । तर स्वीडेनकी एक महिला प्रहरी अधिकारीले पेस्तोलको साटो विकिनी लगाएर घुमफिर गर्दे गर्दा एउटा चोर समातेकी छन् । अहिले उनको खुब प्रसंसा पनि भईरहेको छ ।
अफ् ड्युटी समयमा विकिनीमा घाम तापिरहेको समयमा अधिकृत माईकेला केलनरले चोरलाई पक्राउ गरेकी थिईन् ।
एक साथीको मोबाईल चोरेर भाग्दै गरेका ती चोरलाई उनले समात्न सफल भएकी हुन् ।
उनले कुनै लुगा नलगाएको भए पनि चोर समात्न आफू लागि पर्ने थिए भन्ने अभिव्यक्तिले पनि उनलाई चर्चामा ल्याएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline