बुद्ध, मिएण्ड नेपालले भूकम्पबाट ग्रस्त जिल्लासिन्धुपाल्चोकमाबुद्धको १०० फुटअग्लो मुर्ति तथाशिक्षालय स्थापनार्थ साउन १४ गते राजधानीको प्रज्ञाभवनमा“बुद्ध, म र नेपालमनोरञ्जन साँझ २०७३“ नामक एक भब्यमनोरन्जनात्मक साँगितिककार्यक्रमको आयोजना गरेको छ ।
कार्यक्रमको सुरुवातचर्चित गायिकाकोमलओलीले आफ्नाचर्चित गीतहरु गाएर गरिन ।
उनको पछील्लो समयमाचर्चित रहेको तिजगीतपोइ पाउँभनेर गीतगाउँनेलास्टै चोटिहो लगायतकागीतदर्शकहरु संगै नाच्दै गाएकीथिईन । कार्यक्रममाचर्चित हास्यकलाकारहरु किरण के.सी, शिवहरि पौड्याल र सबिता गुरुङको प्रहसनले धेरैलाई हसाएको थियो ।उनीहरुले देशको परिस्थितीको वारेमाव्यगंतामक रुपले राजनीतिलाई घोचपेच गरेकाथिए ।
त्यस्तै दिपकराजगिरी, दिपाश्री निरौलाको पृथक प्रस्तुतीले दर्शकलाई थपमनोरंजन प्रदान गरेको थियो । सुरेन्द्र के.सी., शिवशंकर रिजालको प्रहसनले गौतम बुद्धको जन्म स्थान र संस्थाको उद्देश्य अनुरूपको सन्देश मुलकमनोरंजन दिएको थियो ।कार्यक्रममाशंकर वि.सी. र पार्वती राईको नृत्यमादर्शकहरु निकै रमाएकाथिए ।
त्यसै गरि नायक सुशिल छेत्रीतथानायीकातथानिर्मात्री जेनीकुँवरको नृत्यलाईपनिदर्शकहरुले हुटिङ्गदिईरहेकाथिए । गायकडिजराजपौडेलले आफ्नो निकै चर्चित गिततिमीआउने बाटोमागाउदादर्शकहरु मन्त्रमुग्ध भएका थिए ।
राजेश पायल राइले आफ्नाचर्चित गीतगाएर थपमनोरन्जनप्रदान गरे । कार्यक्रम संचालनको जिम्मालिएकाहास्यकलाकार मनोज आचार्य र विल्सनविक्रम राईले पनिदर्शकहरुलाई पटकपटकहसाएको थियो ।
बुद्ध, मिएण्ड नेपालनामक संस्था नेपालको ७५ वटै जिल्लामा १०० फुटभन्दाअग्लो र सोही स्थानमाबुद्धशिक्षालय स्थापनागर्ने निकै महत्वपूर्ण र महानलक्ष्यबोकेर स्थापनाभएको संस्थाहो । यसै क्रममापहिलो पटकसिन्धुपाल्चोक जिल्लाबाटयसको निर्माणगर्ने उद्देश्यअनुरुप यस् कार्यक्रमको आयोजनागरिएको हो । यस् योजनालाई साकार वनाउन र सफलवनाउन सहयोगार्थ नियमितकायक्रमको आयोजनागरिने सँस्थाकाअध्यक्षगौतम मान सिंहले जानकारी दिनु भयो ।
संस्थामा नेपालकाचर्चित कलाकार,व्यापारी,समाजसेवीहरुको संलग्नता रहेको छ । यस अभियानमा सवैको सहभागीता गराउनु पर्छ भन्ने अभिप्राय स्वरुप सस्थाकाआजिबन सदस्यहरुले ’शान्तिपूर्ण र बिकसित नेपालहाम्रो आगमी पुस्तालाई हस्तान्तरण गरौँ ’ भन्ने प्लेकार्ड शो गरेकाथिए ।
कार्यक्रममा संकलनभएको रकमसिन्धुपाल्चोक जिल्लामा १०० फुटअग्लो बुद्धको मूर्ति र बुद्धशिक्षालयमाखर्च गरिने जानकारी संस्थाकाउपाध्यक्षशिवहरि पौडेलले जानकारी दिनु भयो । संस्थामाअध्यक्षगौतम मान सिंह हुनुहुन्छ, जो रेयुकाई नेपालकाअध्यक्ष समेत हुनुहुन्छ ।
उपाध्यक्षमाकलाकारहरु, किरण के.सी, शिवहरि पौडेल, सुरेन्द्र के.सी महासचिवमागायिका सुनीतादुलाल, सचिवमागायकडिजराजपौडेल अन्य सदस्यहरुमाशिवशंकर पानवाला,मृगेन्द्र भट्राई अम्बिकाडंगोल, उर्मिलाश्रेष्ठहुनुहुन्छ । आजिवन सदस्यवन्नचाहने सदस्यहरु दिनप्रतिदिनबढ्दो रहेको जानकारी संस्थाले दिएको छ ।
आगामीदिनहरुमापनिविभिन्नकलाकारहरुको साथलिएर देशै भर उद्देश्यअनुसार गौतम बुद्धले दिएको सन्देश र ज्ञानलाई आत्मसातगर्न प्रेरित गराउनविभिन्नकार्यक्रमहरु आयोजनागरिने जानकारी संस्थाकाअर्का उपाध्यक्षकिरण के.सी.ले दिनु भयो ।




