https://youtu.be/AzuMnzRM0yY
काठमाण्डौ ।
नेपाली नारीहरुको महान चाड तीज नजिकिदै गर्दा विभिन्न खाले तीज गीतहरु बजारमा आइरहेका छन् l यहि क्रममा गायिका मन्जु लावती थापाले पनि तीज कोशेली लिएर तपाईहरु माँझ आएकी छिन ।
इन्द्र आरपीको शब्द संगीतमा ‘तीजमा रमाउदै’ बोलको गीतलाई गायिका मन्जु लावती थापाले आवाज दिएकी छिन l भने उक्त गीतमा संगीत संयोजक बुद्ध स्यांग्बाले गरेका छन्।
निर्देशक दिलिप समनको निर्देशनमा उक्त म्युजिक भिडियोमा अन्जु चौलागाईं लगायतको अभिनय हेर्न सकिन्छ ।यस म्युजिक भिडियोलाई ओम प्रसाईले छायांकन र सम्पादन गरेका छन् ।
उक्त म्युजिक भिडियोलाई म्युजिक हाईलाईटले आफ्नो युट्युब च्यानल मार्फत सार्वजनिक गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline