काठमान्डौ,साउन१२।
नेपाल राष्ट्र बैकले आज १० अर्ब रुपैया बराबरको रिभर्स रिपो जारी गर्ने भएको छ । रिभर्स रिपोमा सहभागी हुन बंैकले आज अपरान्ह ३ वजे सम्म अनलाइन विडिङ गर्नु पर्ने व्यवस्था गरेको छ ।
बैकले आज देखि सात दिनको लागि रिभर्स रिपो जारी गर्न लागेको हो । जस अनुसार साउन १९ गते बैंकहरुले रिपोमा राखेको रकम फिर्ता पाउनेछन् ।
रिपोमा बैंक, विकास बंैक र वित्तीय कम्पनीहरुले लगानी गर्न पाउने छन् । यो किन्नका लागि मास्टर्स रिपर्चेज एग्रिमेन्ट अनिर्वाय हुनपर्ने राष्ट्र वंैकले जनाएको छ ।
बंंैक तथा वित्तिय संस्थामा लगानी योग्य रकम बढी भए पछि त्यसको व्यवस्थापन गर्न रिभर्स रिपो जारी गर्न लागेको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline