काठमाण्डौ ,१ साउन ।
सरकारले आजबाट स्वदेश फर्कने नेपालीलाई काचो सुन तथा चाँदी ल्याउन प्रतिबन्ध लगाएको छ ।
बिदेशबाट आउने नेपाललीले ५० ग्राम सम्म सुनका र ५ सय ग्राम चादीका तयारी गहना मात्र नेपाल ल्याउन पाउने ब्यावस्था गरेको हो ।
पछिल्लो समय बिदेशबाट फर्कने नेपालीलाई बोकाएर सुन चाँदीको ओसारपसार बढेपछि सरकारले सो प्रतिबन्द लागु गरेको जनाएको छ ।
निर्देशन बिपरीत थप गहना या काचो सुन ल्याईए जफत गरी कार्वाहि चलाईने बताएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline