चालु आर्थिक बर्षको अन्तिम दिन, यो वर्ष पनि लक्ष्य अनुसारको बजेट खर्च गर्न सकेन

चालु आर्थिक बर्षको अन्तिम दिन, यो वर्ष पनि लक्ष्य अनुसारको बजेट खर्च गर्न सकेन

  • शुक्रबार, असार ३१, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौ, ३१ असार ।

चालु आर्थिक बर्ष २०७२÷०७३ आजबाट सकिदै छ । श्रावण १ भोली देखि नयाँ अािर्थक वर्ष सुरु हुदै छ ।

सरकारले यसबर्ष लक्ष्य अनुसार खर्च गर्न सकेन । विकास खर्च पनि लक्ष्य अनुसार हुन सकेको छैन। भुकम्प र नाकाबन्दिका कारण लक्ष्य अनुसार खर्च हुँन नसकेको हो ।
१ खर्ब ६० अर्ब खर्च गर्ने भनिएपनि त्यस अनुसार खर्च हुँन सकेको छैन । चालु आर्थिक बर्षको अन्तिममा मात्रै खर्च गर्ने परिपाटीले लक्ष्य पुरा हुँन नसकेको बिश्लेषकहरुको भनाई छ ।

विकास खर्चमा सरकारले लक्ष्य भेट्टाउन नसकेपनि राजस्व संलकनमा भने सरकार लक्ष्य नजिक पुगेको छ । राजस्व संकलनमा सरकारले आफुले राखेको लक्ष्यको ९५ प्रतिशत नजिक पुगेको छ ।

सरकारले आगामी आर्थिक वर्षमा १० खर्व ४८ अर्व हाराहारीमा वजेट ल्याएको छ । यसमा ६ दशमलव ५ प्रतिशतको आर्थिक वृद्धिगर्दै ७ दशमलव ५ प्रतिशतमा मुल्यवृद्धि नियन्त्रण गर्ने लक्ष्य राखेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी