ब्राजिलमा १८४० रुपैयामा सेक्सको अफर …

ब्राजिलमा १८४० रुपैयामा सेक्सको अफर …

  • मङ्लबार, असार २१, २०७३
  • मिर्मिरे अनलाइन

  • 16.8K
    SHARES

एजेन्सी असार २१ । ब्राजिलमा अक्सर बेस्यावृतिको चर्चा भईरहने गर्दछ । दुई वर्ष अघि सम्पन्न विश्व कप फुटबलको दौरान पनि सेक्सको ठूलो अफर गरिएको थियो तर त्यस बखत बेस्यावृतिबाट कमाई कम भएको स्वीकार गर्ने यौन कर्मीहरु अहिले फेरी रियो ओलम्पिकको सन्दर्भमा नया अफर सहित अगाडी आएका छन् । उनीहरुले १३ पाउण्ड अर्थात नेपाली रुपैया १८ सय ४० रुपैयामा आधा घण्टा सेक्स गर्न पाउने भनी अफर दिन थालेका छन् । आधा घण्टाको भने ९ पाण्ड मात्र लाग्ने छ ।

यो मुल्य ब्राजिलमा सेक्सका लागि हुदै आएको मुल्यको ४८ प्रतिशत कम रहेको यौनकर्मीहरुको भनाई छ ।

sex-offer 2
विला मिमोसा भन्ने रेडलाईट एरियामा यो प्रचार शुरु भएको छ ।
जुन महिनाको अन्त्यबाट ब्राजिलमा ग्रिष्मकालीन ओलम्पिक शुरु हुदैछ ।
यौनकर्मीहरुले दुई वर्ष पहिले भएको विश्वकपले नराम्रो निराश बनाएको भन्दै यस पटक राम्रो बिजनेश गर्ने र कमाई गर्ने आशा गरेको बताएका छन् ।

sex offer 3

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी