नेप्से ६ अंकले उकालो लाग्यो

नेप्से ६ अंकले उकालो लाग्यो

  • बुधबार, असार १, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

काठमाण्डौ, १ असार ।
बजार परिसूचक आज नेप्से ६ अंकले उकालो लागेर १६ सय २० को नयाँ उचाइ कायम गर्न सफल भएको छ ।

बीमा, जलविद्युत उत्पादनमूलक, विकास बैंक र अन्य समूह सकारात्मक रहे । बीमा समूहमा २ सय ६७ अंकको उच्चबृद्धि आयो । जलविद्युत् समूह पनि ३४ अंकले सुधारियो । उत्पादनमूलक समूह पनि दोहोरो अंकले बढ्योे । अरु समूह चाँही सामान्य अंकले सकारात्मक रहेका हुन् ।

होटल, वाणिज्य बैंक र वित्त समूह भने ऋणात्मक रहे । होटल समूहमा १५ अंकको र वाणिज्य बैंक समूहमा ६ अंकको कमी आयो । अघिल्ला दिनको तुलनामा कारोबार भने केही खुम्चियो ।

मंगलबार सवा दुई अर्बजसोको कारोबार भएकोमा यसदिन भने १ सय ३५ कम्पनीको १७ लाख ९२ हजार कित्ता शेयर १ अर्ब ४० करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी