पाईपलाईन निर्माण अघि बढ्ने

पाईपलाईन निर्माण अघि बढ्ने

  • मङ्लबार, जेष्ठ २५, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

काठमाण्डौ ,२५ जेठ ।

रक्सौल अमलेखगन्ज पेट्रोलिम पाईपलाई निर्माण कार्य सम्झौताको दुई बर्ष पछि अघि बढ्ने भएको छ ।

नेपाल र भारतको उच्च अधिकारीको नयाँ दिल्लीमा भएको बैठकले जग्गा अधिग्रहण ,प्राविधिक सभै र भन्सार सँग सम्बन्धी काम तत्काल अघि बढाउने सहमती गरेको छ ।

नेपाली पक्षले भारतीय पक्षले आग्रहमा सो परीयोजनाका लागी तत्काल नै फोकल पर्सन र स्थानिय स्तरबाट समन्वयका लागी प्रतिनिधि तोक्ने सहमती जनाएको छ ।

भारतीय पक्षले परियोजना निर्माणका क्रममा आवश्यक पर्ने बिभिन्न सरकारी निकायहरुसँग समन्वय गर्न कठिन हुने भएकाले फोकल पर्सन तोक्ने निर्णय गरेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी