पाइपलाइन बिस्तार सम्बन्धी नया दिल्लीमा छलफल हुदै

पाइपलाइन बिस्तार सम्बन्धी नया दिल्लीमा छलफल हुदै

  • सोमवार, जेष्ठ २४, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाण्डौ ,२४ जेठ ।
रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन बिस्तारका लागी नेपाल र भारतबीच आज दुईपक्षबीच छलफल हुदै छ ।

रक्सौल–अमलेखगन्ज४१ किलोमिटर लामो पाइपलाइन निर्माण कार्यलाई गति दिन आज भारतको नयाँ दिल्लीमा दुबै देशका अधिकारीबीच छलफल हुने भएको हो ।

नेपाल आयल निगम(एनओसी) र भारतीय आयल निगम(आईओसी)का प्रमुख स्तरमा छलफल हुने रक्सौल–अमलेखगन्ज पाइपलाइन निर्माण योजनाका नेपाल संयोजक भानुभक्त खनालले बताउनुभयो ।

उक्त पाइपलाइन निर्माणसम्बन्धी सम्झौता गत भदौ ७ गते भएको थियो । आजको द्धिपक्षीय छलफल सँगै पूर्वाधार निर्माण कार्यले गतिपाउनेमा सरोकारवाला पक्षले विस्वास लिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी