काठमाण्डौं जेष्ठ १५ । सरकारले आगामी आर्थिक वर्ष २०७३÷७४ का लागि १० खर्ब ४८ अर्ब ९२ करोड तेह्र लाख बजेट विनियोजन गरेको छ ।
सरकारले बजेटमा विकास निमार्णलाई उच्च प्राथमिकतामा राख्दै सामाजिक तथा आर्थिक क्षेत्रलाई महत्व दिएको छ ।
भूकम्प प्रभावित क्षेत्रको पुननिमार्ण, जलविद्युत आयोजना निमार्ण, सडक आयोजना, श्वास्थ्य बीमा, विद्यालय शिक्षा , गाउ क्षेत्रको विकास जस्ता विषयलाई बजेटले प्राथमिकता दिएको छ ।
बजेटको पूर्ण पाठ हेर्नुस्
[gview file=”https://www.mirmireonline.com/wp-content/uploads/2016/05/budget.pdf” height=”450px” width=”710px” save=”1″]
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline