काठमाण्डौ ,३ जेठ ।
शितल थोपा सिचाई प्रवीधि उद्योगले बाकेमा आफ्नो शाखा बिस्तार गरेको छ ।
बाकेको कोहलपुरमा आज एक कार्यक्रमको आयोजना गरि उद्योगले नयाँ शाका कार्यलय राखेको हो ।
ललितपुरको ग्वार्कोमा केन्द्रिय कार्यलय रहेको उद्योगले पहिलोपटक कोहलपरमा शाखा खोलेपनि सो आसपासका कृषक उद्यायोगी प्रत्यक्ष लाभान्भित हुने भएका छन् ।
लघु सिचाई प्रविधी अपनाउ , ब्यावसायीक कृषिलाई प्रोत्साहन गरौ भन्ने नाराका साथ २०५५ सालमा स्थापना भएको उद्योगले देशका ७५ वटै जिल्लाका किसानलाई सेवा दिदै आएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline