काठमाण्डौ, १० बैशाख ।
दुर सञ्चार कम्पनि एनसेलले ठुला करदाता कार्यालयहरुलाई ८० प्रतिशत सेयर हस्तान्तरण जानकारी नभएको भन्दै कर नतिर्ने जनाएको छ ।
एनसेलले दुई दिनअघि ठुला करदाताको कार्यालयलाई पत्र लेख्दै ८० प्रतिशत कारोबारमा पँुजिगत लाभकर नतिर्ने जनाएको हो ।
नेपाली लगानीकर्ताको २० र अफसोर कारोबारको ८० प्रतिशत सेयर हस्तान्तरणको समाचार सार्वजनिक सार्वजनिक भएपछि एनसेलले खरिद बिक्रीबारे कम्पनीसंग विवरण मागेको थियो ।
यसैविच एसनसेलले खरिद बिक्रमा पुँजिगत लाभकर नतिर्ने संकेत गरेपछि सरकारी निकाय कडाईका साथ पेश हुने तयारीमा जुटेका छन् ।
कर तिराउने बिषयमा ढिलो तातेका सरकारी निकाय टेलियासोनेराले एनसेलबाट स्वामित्व हस्ताान्रण एक्सिएटामा भएको घोषणा गरेपछि सरकारी निकाय सक्रिय भएको हुन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline