एजेन्सी , बैशाख ६ । चीनले विवादास्पद साउथ चाईना सि मा सैनिक एयरक्राफ्ट ल्याण्ड गराएको छ ।
३ हजार मिटर लामो कृतिम टापु चीनले बनाएकोमा अमेरीका र जापान विरोधमा रहदै आएका बेला चीनले आफ्नो सैनिक एयरक्रयाफ्ट तैनाथ गरेको हो ।
चीनले सो क्षेत्रमा युद्धको अवस्थामा सैनिक एयर बेस बनाउन सक्ने भन्दै विरोध जनाएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline