नयाँ वर्षको सुरुवातसँगै नेप्सेले बनायो नयाँ रेकर्ड, ५० करोडमाथि कारोबार

नयाँ वर्षको सुरुवातसँगै नेप्सेले बनायो नयाँ रेकर्ड, ५० करोडमाथि कारोबार

  • बिहिबार, बैशाख २, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौं, बैशाख २
बजार परिसूचक नेप्सेले २०७३ सालको पहिलो कारोबारमा नै पुराना रेकर्ड तोड्न सफल भएको छ । कारोबारको अन्तिम समयमा नेप्से बढेर १४०५.३० को बिन्दुमा पुगेर नयाँ रेकर्ड बनाएको छ ।

साताको अन्तिम तथा २०७३ सालको पहिलो दिनमा बाणिज्य बैंक समूहको सूचक १७ दशमलव ७५ अंकले बढेपछि यसको प्रभावले नेप्सेमा नयाँ रेकर्ड कायम भएको हो । नेप्सेले नयाँ रेकर्ड बनाउँदै गर्दा ५० करोड बढीको कारोबार भएको छ ।

जसमा कारोबार बढी हुनेमा बाणिज्य बैंकहरू अग्रस्थानमा रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी