काठमाण्डौ, २९ चैत्र ।
महालेखापरीक्षक भानुप्रसाद आचार्यले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष आज महालेखापरीक्षकको ५३औँ वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ ।
नेपालको संविधानको धारा २९४ अनुसार सबै सरकारी कार्यालय, नेपाल सरकारको पूर्ण स्वामित्वका सङ्गठित संस्था, बोर्ड, परिषद्, समिति तथा जिविसको आव २०७१र७२ को आर्थिक कारोबारको लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरिएको हो ।
लेखापरीक्षणका माध्यमबाट सार्वजनिक वित्तीय व्यवहार सञ्चालनमा जिम्मेवारी तथा जवाफदेहिता पालना सम्बन्धमा प्राप्त नतिजा तथा तिनको समालोचना एवम् सुझाव प्रतिवेदनमा समेटिएका छन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline