नेप्से परिसूचक आज ५ अंकले उकालो, ६७ करोडको कारोबार

नेप्से परिसूचक आज ५ अंकले उकालो, ६७ करोडको कारोबार

  • आइतवार, चैत्र २८, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाडौं, चैत्र २८
साताको पहिलो दिन आज नेप्से परिसूचक ५ अंकले उकालो लागेको छ । आज शेयर बजार १ हजार ३ सय ८२ दशमलव ४२ अंकले उकालो लागेको हो ।

आज शेयर बजारमा बढी प्रभाव रहेको बैंक तथा उत्पादन समूहको परिसूचकमा वृद्धि हुँदा समग्र बजार उकालो लागेको हो । त्यस्तै उत्पादन समूहको परिसूचक सबैभन्दा बढी २१ दशमलव १७ अंकले बढेको छ ।

त्यसैगरी, बैंक समूहको १० दशमलव ७३ र फाइनान्स तथा अन्य समूहको परिसूचक क्रमशः १ दशमलव ४४ र १ दशमलव १८ अंकले बढेको छ । यता बीमा, होटल, जलविद्युत तथा विकास बैंकको परिसूचक भने क्रमशः ४६ दशमलव १५, ५ दशमलव ६१, ४ दशमलव ९७ र १ दशमलव ५८ अंकले उकालो लागेको छ ।

आजको दिन १ सय ३० कम्पनी कारोबारमा आएको छ भने ११ लाख २७ हजार कित्ताबाट ६७ करोड ३४ लाखको कारोबार भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी