विश्वकै लामो कपाल भएकी महिला , जसको कपाल ५५ फिट लामो छ

विश्वकै लामो कपाल भएकी महिला , जसको कपाल ५५ फिट लामो छ

  • सोमवार, चैत्र १५, २०७२
  • मिर्मिरे अनलाइन

  • 13.1K
    SHARES

अमेरीकाको फ्लोरिडामा रहने आशा मण्डेलाको कपाल हाल सम्म विश्वको सबै भन्दा लामो कपाल भनिएको छ । उनको कपालको लम्वाई ५५ फिट लामो रहेको छ ।

उनलाई यो लामो कपालको बोझले गर्दन तथा पिठ्युमा भारी पर्ने र श्वास्थ्य समस्या हुने भन्दा काटन भने पनि संसारमा आफूलाई यसै कपालका कारण सम्मान मिलेको भन्दै मण्डेलाले कपाल गुमाउन नचाहेको बताएकी छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी