मिनिस्कर्ट भित्रबाट पेस्तोल निकालेर फायर गर्दा…..

मिनिस्कर्ट भित्रबाट पेस्तोल निकालेर फायर गर्दा…..

  • आइतवार, चैत्र १४, २०७२
  • मिर्मिरे अनलाइन

  • 10.1K
    SHARES

अमेरीकाको मिसिगन स्थित डिट्रायट शहरमा केही दिन अघि अनौठो दृष्य प्रहरीले सार्वजनिक गर्यो ।

स्थानीय समय अनुसार बिहानको ४ बजेर २० मिनट जादा एउटा ग्यॉस स्टेसनमा रहेको पार्किङमा रहेको एउटा गाडीबाट निस्केर एक महिलाले अण्डरवेयरमा पेस्तोल राखेर अर्को गाडीमा पुगेर त्यसमा सुतिरहेका ड्राईभरमाथि फायरिङ गरेको फुटेजमा देखिएको छ ।

ती २० बर्ष जतिकी केटीले गाडीको ड्यासबोर्डबाट पेस्तोल निकालेर आफ्नो अण्डर वेयर भित्र हालेर त्यस पछि अर्को निलो रंगको गाडीमा पुगेर फायर गरेकी छन् ।त्यसैबेला आएका अर्का व्यक्तिले ती केटीको हातबाट पेस्तोल खोसेको देखिन्छ ।

ती केटीले हानेको गोली लागेर ड्राईभर सामान्य घाईते भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी