रतनले ल्याए र्याप शैलीको गीत ‘वत्ति बालेर…’ (भिडियो सहित)

रतनले ल्याए र्याप शैलीको गीत ‘वत्ति बालेर…’ (भिडियो सहित)

  • बुधबार, चैत्र १०, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

काठमाण्डौ ,१० चैत ।
चर्चित कलाकार रतन सुवेदीले १८ वर्ष अगाडी निक्कै चर्चीत गीत ‘वत्ति बालेर…’ पुनः नया‘ म्यूजÞिक एरेन्ज गरी र्याप शैलीमा फेरी स्वराकंन गरेका छन् ।

गत बर्ष ‘तिमी पनि झ्याप… ’ गीत निकालेर चर्चामा आएका सुवेदीले यो बर्ष होलीको अवसर पारेर नेपाली गीत संगीतका पारखीहरूका लागि नया‘ म्यूजÞिक भिडीयो रिलिज गरेका हुन् ।

‘वत्ति बालेर…’ शीर्षकको यो गीत १८ वर्ष अगाडीको रतन सुवेदीको लोकप्रिय गीत हो । त्यो समय रेडियोमा सर्वा्धिक बजेको ‘वत्ति बालेर’ गीत हरेक स्टेज कार्यक्रम र कन्सर्टमा अनिवार्य रूपमा बज्ने गथ्र्यो ।

चलचित्रका नायिका नीता ढुगांना र नायक गजित विष्ट अभिनीत यस गीतलाई दिनेश डिसीले निर्देशन गरेका छन् । भने सुमन कोइरालाको छांयाकन, किरांत विन्द्रको कोरियोग्राफÞी , नन्दा अधिकारीको श्रृंगार र नहकुल खडकाको सम्पादन रहेको छ ।

कलाकार सुवेदीले पछिल्लो समय आफ्नो कर्म थलो अमेरिकालाई बनाए पनि नेपाली कलाकारितामा यिनी निरन्तर लागिरहेका छन् । र्याप शैलीमा यो गीत दर्शक स्रोताहरूले रुचाउने अनुमान गरिएको छ।

भिडियो हेर्नुस् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी