ऋचा र शुभम्को आईटम नृत्य (भिडियो सहित)

ऋचा र शुभम्को आईटम नृत्य (भिडियो सहित)

  • सोमवार, चैत्र ८, २०७२
  • मिर्मिरे अनलाइन

  • 12.7K
    SHARES

काठमाण्डौ ,८ चैत । 

ऋचा थापा र शुभम् थापाको आईटम नृत्य रहेको सिमाली छायाले मलाई बाध न तिम्रै मायाले गीतको भिडियो बजारमा आएको छ ।

सृजन बरालको निर्देशनमा शिवदर्शन म्यूजिकले ल्याएको यो गीतको म्युजिक भिडियोमा नयाँ कलाकार शुभम् र ऋचाको आईटम नृत्य देख्न पाईने छ ।

मिलन अमात्य र राजु केसीको स्वर रहेको गीत कृष्ण समीप सुवेदीको शब्दरसंगीत छ ।

म्यूजिक भिडियो सार्वजनिक भएको केही दिनमै दर्शकको राम्रो प्रतिक्रिया आएको निर्माता बताउछन् ।

भिडियो हेर्नुस् । 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी