नागपुरमा भारतीय नागरिकहरु ढुंगा खान्छन् यसरी ( तस्वीर सहित )

नागपुरमा भारतीय नागरिकहरु ढुंगा खान्छन् यसरी ( तस्वीर सहित )

  • शनिबार, चैत्र ६, २०७२
  • मिर्मिरे अनलाइन

  • 20.4K
    SHARES

भारत जनसंख्याको दृष्टिले विश्वकै दोस्रो ठूलो मुलुक हो । भूगोल पनि बिशाल छ र अर्थतन्त्र पनि तीव्र विकासकै क्रममा छ । तर यसै देशमा मानव विकासको पछौटे पनका अनेकौ दृष्टान्तहरु देखिन्छन् ।
यस्तै दृष्य देखिन्छ नागपुरमा । जहा मानिसहरु सुपारी खाएजस्तो तरीकाले ढुंगा खान्छन् र पसलहरुमा बिक्री पनि हुन्छ त्यो ।
ब्याचलर सम्म अध्ययन गरेका २७ वर्षे अमोन बबलरावले या लामो परम्पराको रुपमा ढुंगा खाने गरिएको र आफू पनि ढुंगा खाने गरेको अनुभव सुनाउछन् ।
फुटाएर सुपारी जस्तो राखिएको एउटा ढुंगालाई १० रुपैया सम्म पर्ने गरेको स्थानीय बताउछन् ।
मसलन बदाम, सुपारी, खजुर, अखरोड, आदि नाम राखिएको छ ढुंगाहरुको । यो मुखमा हालेर किटिक्क टोक्ने वित्तिकै फुट्ने र घुल्ने गरेको ढुगा खाने युवाहरु बताउछन् ।
भारतीय वैज्ञानिक डा. आर के चटर्जीले यो ढुंगामा क्रिष्टल बढी पाईएको र यो एसिडमा मात्रै घुल्ने भन्दै यसले मानव श्वास्थ्यमा असर पुर्याउने बताउछन् ।
तर अचम्म यो छ कि त्याहाको स्वास्थ्य चौकीमा अहिले सम्म ढुंगा खाएर विरामी भएको मानिस नआएको स्थानीय अधिकारीहरु बताउछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी