कैलालीका सञ्चारकर्मी हरि चौधरीको पहिलो बजारमा ल्याएको म्युजिक भिडिया ‘मोर चम्फा फुलवार’ चर्चामा रहेको छ ।
थारू भाषाका राष्ट्रिय लोक गायक मनिराम चौधरीको थारु गीति एल्बम ‘मोर चम्फा फुलवार’ मा समावेश रहेको टाईटल गीत ‘मोर चम्फा फुलवार’ बोलको गीतमा थारू राष्ट्रिय लोक गायक मनिराम चौधरी र विन्दू शर्माको स्वर रहेको छ ।
सोहेलदेव थारू र फिरोज राजबंशीको संयुक्त लगानीमा निर्माण गरिएको म्युजिक भिडियोमा सञ्चारकर्मी हरि चौधरी, सुनिता चौधरी फिरोज चौधरी, भीमा चौधरी, वीरु चौधरी, रिमा चौधरीको अभिनय रहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline