नायिका केकी अधिकारीलाई हेर्दै तिन भाइ पल्लो घरको छतमा (भिडियो सहित)

नायिका केकी अधिकारीलाई हेर्दै तिन भाइ पल्लो घरको छतमा (भिडियो सहित)

  • बिहिबार, चैत्र ४, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

काठमाण्डौ ,४ चैत । 

 केहि समय अघि “प्रेम को वर्षा भो” , “थियो मेरो पहिलो माया” ,अनि “यो हो वाइल्ड डान्स” गीतको बोलले बजारमा निकै चर्चा आएका सर्जक गंगाधर पराजुलीको नया गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ।

पछिल्लो समय नेपाली गित संगीतमा एक पछि आर्को अनि नया नया र राम्रा राम्रा गित हरेक नेपालीको मन र मस्तिस्कमा गुञ्जाएमान गराउन सफल गायक गङ्गाधर पराजुलीको आर्को गित “पल्लो घरको छतमा” को म्युजिक भिडियो बजारमा आएको हो ।

विन्ध्यवासिनी म्युजिक प्रालिले बजारमा ल्याएको उक्त गीतमा गङ्गाको आफ्नै आवाजमा हौसला एल्बममा रहेको उक्त गितको संगीत संयोजन नरेन्द्र वियोगी संगै शब्द संगीत शिव प्रसाद देबकोटाको रहेको भने डा. सौगात , डा. सौजन , डा. सौराज (तिम्ल्याहा दाजु भाई ) अनि केकी अधिकारीको अभिनय रहेको छ । त्यसै छायांकन दुर्गा पौडेल को रहेको छ अनि सम्पादन सुजन शाही संगै कपिल लामाको निर्देशन रहेको छ ।
भिडीयो हेर्न तल क्लिक गर्नुहोस

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी