तीन वर्षमा दूध, मासु र अन्डामा आत्मनिर्भर हुने

तीन वर्षमा दूध, मासु र अन्डामा आत्मनिर्भर हुने

  • बुधबार, फाल्गुन २६, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

रामपुर २६ फागुन । पशुपक्षी विकासमन्त्री शान्ता मानवीले देशलाई अबको तीन वर्षभित्र दूध, मासु र अन्डामा आत्मनिर्भर बनाइने बताउनु भएको छ ।

पाल्पाको मदनपोखरा, तेल्घा, रुप्सेका व्यावसायिक कृषकसँग अन्तक्र्रिया गर्दै उहाँल ती वस्तुमा आत्मनिर्भर हुन मन्त्रालयले ४० बुँदे कार्यक्रम लागू गरेको जानकारी दिनु भयो ।

अनिवार्य पशु बिमाको नीति ल्याइएको जानकारी दिँदै उहाँले कृषकलाई व्यवसाय गर्न सहुलियत रुपमा ऋण उपलब्ध गराइने तथा पशुपालनमा देखिएको नीतिगत नीतिगत समस्या समाधान गरिने बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी