पशुपतीनाथ परिसरमा महाशिवरात्रिको रौनक (फोटो सहित)

पशुपतीनाथ परिसरमा महाशिवरात्रिको रौनक (फोटो सहित)

  • सोमवार, फाल्गुन २४, २०७२
  • मिर्मिरे अनलाइन

  • 13.5K
    SHARES

काठमाण्डौ ,२४ फागुन ।

महाशिवरात्रि पर्वका अवसरमा पशुपतिमन्दिर परिषरमा आज बिहानै देखि भत्तजनहरुको घुईचो लागेको छ ।
देश तथा बिदेशबाट आएका भत्तजनहरुले आज शिवको पुजा आरधना गरि शिवरात्रि पर्व मनाउदैछन् ।

पशुपतिनाथ परिसरमा आईवार राति देखि नै नागाबाबाहरुले धुनि बालेर बसेका छन् ।

दर्शनका लागि पशुपति आएका सन्त, महन्त, साधु, सन्यासी, उदासी, वैरागीसमेतको उपस्थीति छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी