गहुँको उत्पादन १५ प्रतिशतले घट्ने

गहुँको उत्पादन १५ प्रतिशतले घट्ने

  • सोमवार, माघ १८, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

सल्यान १८, माघ ।

सल्यानमा यस वर्ष गहुँ उत्पादन घट्ने भएको छ । लामो खडेरीका कारण खेतबारी बाँझो रहेको तथा लगाइएको गहुँबाली समेत सुक्न थालेको छ ।

जिल्ला कृषि विकास कार्यालयका अनुसार गहँु रोप्ने बेलामा परेको खडेरी र सिंचाइ उपलब्ध हुन नसकेका जिल्लाका १८ गाविसमा लगाइएको हिउँदेबाली सुक्न थालेको छ ।

“जिल्लामा सिंचाइ उपलब्ध नभएका कारण शारदा नदी र अन्य सिंचाइ हुने खोलामा रहेका खेतमा बाहेक अन्य पाखामा लगाइएको गहुँबाली सप्रेको छैन”, वरिष्ठ कृषि विकास अधिकृत टेकप्रसाद लुइँटेलले जानकारी दिनुभयो ।

गत वर्षमा जिल्लामा १५ हजार पाँच सय ६५ हेक्टर क्षेत्रफलमा गहुँबाली लगाइएकामा यस वर्ष १४ हजार नौ सय ८५ हेक्टर क्षेत्रफलमा गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी