एमाले संसदीय दलको बैठक बस्दै

एमाले संसदीय दलको बैठक बस्दै

  • सोमवार, माघ ४, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाडौ ४ माघ ।

समसामायिक राजनितिक विषयवस्तुमा छलफल गर्न नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दैछ ।

केहिबेरपछि बालुवाटार स्थित प्रधानमन्त्री निवासमा बस्ने बैठकमा समासमायिक राजनितिक परिस्थित तथा सरकार सन्चालनका विषयमा भइरहेका प्रगतिका विषयमा छलफल हुने बताइएको छ ।

पार्टी सन्चालनका लागि सांसदसँग अन्तरक्रिया गर्न लागिएको प्रंमुख सचेतक भानुभक्त ढकालले जानकारी दिनुभयो । बैठकमा कतिपय सांसदले सरकारको काम कारबाहीका विषयमा कुरा उठाउने तयारी गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ