एमाओवादी अध्यक्ष प्रचण्डसहितको टोली दाङ जाँदै

एमाओवादी अध्यक्ष प्रचण्डसहितको टोली दाङ जाँदै

  • शनिबार, पुस २५, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

काठमाडौं, २५ पुस । एकीकृत माओवादीका अध्यक्ष प्रचण्ड ५ नम्बर प्रदेशको प्रदेश समितिको बैठक तथा केन्द्रीय समितिले लिएका निर्णयहरु बारे नेता तथा कार्यकर्ताहरुलाई प्रशिक्षण दिन आज दाङ प्रस्थान जानु हुने भएको छ । अध्यक्ष प्रचण्डले दाङको घोराहीमा १४ जिल्लाका नेता तथा कार्यकर्ताहरुलाई प्रशिक्षण गर्नुहुने भएको छ ।

उक्त कार्यक्रममा पार्टीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ र महासचिव कृष्णबहादुर महरा पनि सहभागी हुनुहुनेछ ।

यसअघि १ नम्बर प्रदेश, २ नम्बर प्रदेश र ३ नम्बर प्रदेशका बैठक तथा नेता र कार्यकर्ताहरुमा अध्यक्ष प्रचण्डले प्रशिक्षण दिई सक्नुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ